



कोहलपुर क्षेत्रमा उच्च ख्याती प्राप्त यश कोहलपुर मोडेल कलेजमा BBS र BIM मा भर्ना भएर भविष्य सुनिश्चित गर्नका लागि कक्षा १२ उतिर्ण भएका सम्पुर्ण विद्यार्थी हरुलाई जानकारी गराईन्छ
Aug. 29, 2023+2 उतीर्ण हुन सफल भएका विद्यार्थीहरुलाई BBS and BIM को लागि कोहलपुर मोडल कलेज ( KMC ) मा भर्ना खुलेको जानकारी गराइन्छ। यही भाद्र 10 गते सम्म भर्ना हुने विद्यार्थीहरुलाई विशेष छुट पनि रहेको छ। BBS and BIM को लागि कोहलपुर मोडल कलेज ( KMC ) किन ? 1. विगत 14 वर्ष देखि देशमै उत्कृष्ट नतिजा दिँदै आएको। 2. विषयगत दक्ष तथा अनुभवी शिक्षकबाट पढाइने। 3. सुविधा सम्पन्न भवन। 4. CCTV camera बाट निगरानी गरिने। 5. विधार्थीहरुको सीप र क्षमता वृद्धिको लागि विभिन्न कार्यक्रम गरिने।
Aug. 29, 2023व्यावहारिक ज्ञान सिप र तपाईँहरूको उज्ज्वल भविष्यको लागी कोहलपुरकै सर्वोत्कृष्ट एकमात्र कलेज। तपाईँहरूको रोजाइले जीवनमा सफल परिवर्तन होस । Kohalpur Model College अब सम्पूर्ण विद्यार्थीको रोजाइ KMC
Aug. 30, 2023